काठमाडौंमा भुकम्पको ठूलो धक्का

बुधबार, ३१ भाद्र २०७७

काठमाडौं – काठमाडौंमा भुकम्पको ठूलो धक्का महसुस गरिएको छ । बिहान ५ बजेर २० मिनेटमा मज्जाले हल्लाएको थियो । यस बारेको थप विवरण आउन बाँकी छ ।