काठमाडौंमा भुकम्पको धक्का

मंगलबार, २५ कार्तिक २०७७

काठमाडौँ – काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । मंगलबार दिउँसो ४ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो ।

भुकम्पले काठमाडौं र आसपासको क्षेत्रमा हल्लाएको छ । यसबारेको बिस्तृत विवरण आउन बाँकी छ ।