दीपक बज्राचार्यको नेपाली गीत ‘मन- मगन’ पछि यस्तो छ नेवारी त हिन्दी भर्सन (भिडियोसहित)
काठमाडौं – गायक दीपक बज्राचार्यको ‘मन- मगन’ गीतको नेवारी र हिन्दी भर्सन पनि सार्वजनिक गरिएको छ। नेपालि भर्सनको अत्याधिक सफलता पनि अरु भर्सनमा पनि सार्वजनिक गरिएको हो। दीपक बज्राचार्यको आवाजमा र रिकी शाक्यको शब्दमा बनेको गीतले अहिले राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा खुबै चर्चा बटुल्न सफल भएको छ। गीतमा बज्राचार्य र शाक्यले संयुक्तरुपमा संगीत भरेका हुन्।
हेर्नुस् नेवारी भर्सन
हेर्नुस हिन्दी भर्सन