महासंघ मतगणना अपडेट : बस्तुगत तर्फ प्रधान समूहका उपध्यक्षमा श्रेष्ठ बिजयी
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपपरिणाम अनुसार बस्तुगत तर्फ किसोर प्रधान समूहबाट उपध्यक्षमा अञ्जन श्रेष्ठ बिजयी भएका छन् ।
उनले आफ्ना प्रतिद्धन्दी उमेशलाल श्रेष्ठलाई हराएर बिजयी भएका हुन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा