कोरोना पुष्टि भएका सन्दीप लामिछाने अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?
काठमाडौं – क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।
अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा