नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ओली समूहको यो तेस्रो केन्द्रीय कमिटी बैठक हो । बैठक बालुवाटारमा बसेको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा