संवैधानिक इजलास गठन, प्रधानन्याधीशसहित यी हुन् ५ सदस्य

शुक्रबार, १० पौस २०७७

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाईका लागि सर्बोच्च अदालतमा संवैधानिक इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी छन् ।

न्यायपरिषद्ले भने १४ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो । त्यसमध्ये प्रधानन्यायाधीश राणाले चार जनालाई तोकेका हुन् ।