प्रचण्ड–नेपाल पक्षले विहिबार आम हड्ताल गर्ने
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले विहिबार आम हड्ताल गर्ने भएको छ ।
संबैधानिक आयोगहरुमा विवादस्पद रुपमा नियुक्ति र शपथ गरिएको विषयमा असहमति व्यक्त गर्दै प्रचण्ड(नेपाल पक्षले विहिबार आन्दोलन गर्ने भएको हो ।
विहिबारको आन्दोलनको विषयमा जानकारी गराउन प्रचण्ड(नेपाल पक्षले अहिले २ बजे पार्टी कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन गर्दै छ ।