सरकार र विप्लवबीच पहिलो चरणको वार्ता सकियो
काठमाडौं – विप्लव नेतृत्वको नेपाल क्रम्युनिस्ट पार्टी(नेकपा) सरकार बीचको पहिलो चरणको वार्ता सकिएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको छ । दुबै पक्षबीच फेरि बस्ने गरि आजको वार्ता सकिएको स्रोतको भनाइ छ ।
वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सकिएको बताइएको छ । यसबारे विस्तृत विवरण आइसकेको छैन ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा