सरकार-विलव वार्ता सफल

बिहिबार, २० फाल्गुन २०७७

काठमाडौं -सरकार र विप्लव बीच वार्ता सफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।

फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् ।

सरकार र विप्लव बीच वार्ता सफल भएको छ