बाजुरामा वर्षा र हिमपात
बाजुरा – बाजुरामा वर्षा र हिमपात भएको छ । सोमबार बिहानैदेखि पानी परेसंगै यहाँका उच्च भागमा हिमपात पनि भएको हो ।
लामो समयदेखि पानी नपरेको हुँदा अब अन्नवालीलाई ठुलो राहत मिल्ने भन्दै किसान खुसी भएका छन् । आज सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुने र मंगलबारबाट मौसममा सुधार आउने बताइएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा