महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस, को हुन् बडाल ?
काठमाडौं – सरकारले नयाँ नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो ।
आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीना दिएपछि सो पद आली भएको थियो । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् ।
बडाल नेपाल बार एसोसियसनका उपाध्यक्ष हुन । बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो ।