काठमाडौंमा भूकम्पको धक्का

बुधबार, ५ जेष्ठ २०७८

काठमाडौं– काठमाडौंमा बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ ।