महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढ्यो
काठमाडौं – सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रशित वृद्धि गरेको बताएका छन् ।
अब महिला स्वास्थ्य स्वयं सेविकाले १२ हजार रुपैयाँ यातायात खर्च पाउने छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा