नेपाली कांग्रेसले भोली जलपानको कार्यक्रम आयोजना गर्दै
कार्तिक १५, काठमाडौं – नेपाली कांग्रेसले शुक्रबार जलपानको कार्यक्रम आयोजना गर्ने भएको छ। दशैँ, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा जलपान तथा शुभकामना आदान-प्रदानको आयोजना गरेको हो।
जलपानको कार्यक्रम भोलि दिउँसो १ बजेदेखि ५ बजेसम्म नेपाली कांग्रेसको केन्द्रिय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा हुने कांग्रेसले जनाएको छ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा