प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चले गर्यो यस्तो फैसला
काठमाडौं – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेको छ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको फैसला गर्नुअघि प्रधान न्यायाधीशसँग चार जना न्यायाधीश छलफलमा जुटेका थिए।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिकले इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी रिट बदर गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री नियुक्त गरियोस् र प्रतिधिनिधि सभा पुनस्स्थापनाको मागसहित राष्ट्रपतिलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।