माधव पक्षका सांसद मेटमणी चौधरीको यस्तो रहेछ भित्री धन्दा, गोप्य कुरा बाहिरिएपछि एमालेमा खैलाबैला

शनिबार, २३ साउन २०७८

काठमाडौँ – नेकपा एमालेका नेता मेटमणि चौधरीको भित्री धन्दा बाहिरिएको छ । माधवन नेपाल समूहमा लागेर मन्त्री पट्काउने दाउमा रहेका सांसद चौधरी थारु समूदायका हुन् ।

घोराही उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष भीमबहादुर सर्कीको संगतमा लागेर सांद चौधरी क्रिश्चियन धर्म प्रचारमा संलग्न भएको पाइएको छ । उनी चर्च मिशनमा लागेर क्रिश्चियन गतिविधि गर्दै आएका छन् । उनी विशेष गरेर स्थानीय थारु संस्कृतिविरुद्ध क्रियाशील रहेका छन् । गत वर्ष वि.सं. २०७७ मा उनले सांसद विकास कोषबाट चर्चका लागि १० लाख छुट्याएका थिए ।

नेकपा एमालेले सांसदको टिकट वितरणका क्रममा सुरेन्द्र पाण्डेकी श्रीमतीको एनजीओको दबावमा पाण्डेले टिकट दिन दबाव दिएपछि मेटमणिले टिकट पाएका थिए । उनी स्वर्गद्वारी गुठीको जग्गामा स्थानीयहरुलाई भड्काएर गुठीको जग्गा कब्जा गर्ने अनैतिक कार्यमा समेत उनको संलग्नता देखिएको छ ।

पशुपतिनाथ र चितवनको अयोध्यापुरीमा निर्माणाधिन राम मन्दिरको बारेमा अपमानजनक अभिव्यक्ति दिने प्रतिनिधिसभाका सांसद पनि हुन् चौधरी । विशेषगरेर युरोपियन एनजीओ र चर्च निकट व्यक्तिहरुले एमालेभित्र माधव नेपाललाई केन्द्र मान्दै आएका छन् ।

एसिया प्यासिफिक समिटका नाममा वि.सं. २०७५ मा काठमाडौंको पाँच तारे होटल सोल्टी र हायातमा भएको कोरियन बदनाम आइमाई सनम्योङ मुनकी श्रीमती मुनको बिर्य मिसिएको होली वाइन कार्यक्रमका प्रमुख नै माधवकुमार नेपाल थिए ।

सुरेन्द्र पाण्डे एमाले वृत्तबाट चर्च उद्घाटन गर्दै हिँड्ने व्यक्ति हुन् । काठमाडौंबाट निर्वाचित प्रदेशसभा सांसद नरोद्दम वैद्यले केपी ओलीप्रति लक्षित गर्दै महात्मागान्धीको हत्या गर्ने नाथुराम गोट्सेजस्तै केपीको हत्या गर्न तयार छु भन्ने अभिव्यक्तिको समर्थनमा मेटमणि चौधरी बोलेका थिए । विशेष गरेर माधव नेपालसँग रहेका चर्चा कनेक्सनका विधर्मीहरु हिन्दू धर्म विरोधी हुन् ।

मकवानपुरका एमाले सांसद विरोध खतिवडाकी छोरी श्रृङ्खला खतिवडा जो पूर्व मिस नेपाल हुन् । उनको पहलमा मकवानपुरको चेपाङ वस्तीमा क्रिश्चियन टोपी र बाइबल वितरण गरिएको थियो । अर्का सांसद सुरेन्द्र पाण्डेले चर्चको शिलान्यास गरेका थिए ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) माधव समूहका अधिकांश नेता क्रिश्चियनहरुको प्रचारक बनिरहेको आरोप लागेको बेला नेताहरूले कतै चर्चको उद्घाटन त कतै शिलान्यास (जग हाल्ने)मा रमाउन थालेका छन । बढीनै क्रिश्चियनवादी भयो भनेर आरोप लागेका नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निकटका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो निर्वाचन क्षेत्रमा एउटा चर्चको भव्य समारोहकाबीच शिलान्यास गरेका हुन् ।

त्यसो त भगवान रामको जन्मस्थल नेपालमै पर्छ भनेर पार्टी अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको अयोध्यापुरीमा राम–सिताको शालिक बनाउने निर्णय गर्दा माओवादी अध्यक्ष प्रचण्डकै शैलीमा त्यसको विरोध गरेका थिए ।

पाण्डेले चितवनको राप्ति नगरपालिकाको वडा नम्बर ४ सुन्दरवस्तीमा सामुदायिक भवनको नाममा चर्चको जग हालेका हुन । यसअघि नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पनि आफ्नो निर्वाचन क्षेत्रमा चर्चको उद्घाटन गरेपछि चर्को आलोचना भएको थियो । यसरी समग्रमा हेर्दा राजनीतिक दलका नेताहरूमा चर्चप्रतिको मोह बढ्दै गएको छ । जसका कारण मन्दिरै मन्दिरको ठाउँ भनेर चिनिने नेपाली सहर र गाउँहरू विस्तारै चर्चले भरिन थालेका छन ।

यता जवर्जस्ती वा प्रलोभवनमा पारेर धर्म परिवर्तन गराउनेक्रम पनि रोकिएको छैन । धर्मनिरपेक्षताको नाममा समाजमा क्रिस्चियनहरूको अस्वभाविक गतिबिधि बढे पनि राज्यका तर्फबाट ठोस कुनै कदम चालिएको छैन । क्यानडा, यूरोप, अमेरीका र अष्ट्रेलियामा अहिले पनि हजारौं आदिबासीहरुलाई जबर्जस्ति क्रिश्चियन बनाउने र बन्न नमान्नेहरुको सामूहिक रुपमा हत्या गर्ने अभियान चल्दै आएको छ। विगत १ हजार बर्ष यता धर्मान्तरणको नाममा पश्चिमाहरुले ७ करोड मानिसहरुको हत्या गरिसकेको तथ्यांक छ ।

क्यानडामा आदिबासि बालबालिकाहरुलाई पढाउने भनेर स्कूलमा बोर्डर्स गर्ने र उनीहरुको सामूहिक हत्या यर्ने गरेको कहाली लाग्दो अपराध अहिलेसम्म ३ ठाउँमा उत्खनन् हुँदा १५ सय बालबालिकाहरुका सामूहिक चिहानहरु भेटिएका छन् । यी अवोध बादबालिकाहरु रेड ईण्डियन आदिबासीहरु रहेको खुलासा भएको छ। यो अपराधका लागि फ्रान्सका राष्ट्रपति र पोप फ्रान्सिसका बिचमा आरोप प्रत्यारोप सुरु भएको छ। क्यानडेली राष्ट्रपतिले यो काम स्कूल सञ्चालनका नाममा चर्चहरुले गरेको आरोप लगाएका छन् ।

पश्चिमा आतंकवादी असभ्यताले प्रजातन्त्र र मानव अधिकारको खोल ओढेर संसारभरी यहि अपराध गर्दै आएको छ। यो नारा मानव हत्यालाई ओझेलमा राख्नका लागि मात्र ल्याईईको हो भन्ने कुरामा कुनै संका छैन। पश्चिमा मानवता विरोधि आतंकवादीहरुको पैसा खाएर मानव अधिकारको कुरा गर्ने नेपालका आतंकवादीहरुसंग होसियार १ मेटमणि चौधरी, आङकाजी शेर्पा लगायतका आदिवासी जनजाति भन्नेहरु क्यानाडामा जस्तै नेपालमा रैथाने थारु, शेर्पा, राई, लिम्बू, गुरुङ, मगर आदि जातिहरुको अस्तित्व मटियाामेट गर्न क्रियाशिल रहेका छन् ।