कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दै
कार्तिक २९, काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन ललितपुरमा दिउँसो २ बजे बस्ने भएको हो ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा