४ सय ५५ जना प्रहरी निरीक्षकको सरुवा, को कहाँ परे ? (सूचीसहित)

शनिबार, १ मंसिर २०७५

मङ्सिर १, काठमाडाैं – प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिहीबारको निर्णय बमोजिम देशैभरका ४ सय ५५ जना प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यही मंसिर महिनादेखिको तलब भत्ता हाल सरुवा गरिएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।

सरुवा गरिएका प्रहरी निरीक्षकहरुकाे सूची यसप्रकार छ ।