डर कसरी भगाउने ? यी हुन् डरका शक्तिशाली ६ भुत

बिहिबार, १० भाद्र २०७८

काठमाडौँ – मानिसको सफलताको सबैभन्दा बाधक हो डर । हामी हरेक कुराहरुमा डराउँछौँ । जसले डर, त्रास पचाउन सक्छ उसले संसारमा सफता हात पारेको हुन्छ ।

मूलभूत प्रकारका डर हन्छन् जसको कुनै सामाञ्जस्यको कारण प्रत्येक कुनै न कुनै समयमा दुःख उठाउँछन् । जसलाई सबै ६ डरले सताउँदैन, यस्ता अधिकांश मानिस भाग्यशाली हुन्छन् ।

गरिबीको डर, आलोचनाको डर, स्वास्थ्यको डर, कसैको प्रेम विछोडको डर, बुढ्यौलीको डर, मृत्युको डर यी सबैभन्दा आम रुपले प्रकट हने डरहरु हुन् । बाँकी सबै कम महत्वका डर हुन् ।

डर मानसिक अवश्थाभन्दा अधिक केही पनि होइन । कसैको मानसिक अवश्थालाई नियन्त्रित गर्न सकिन्छ र त्यसलाई दिशा दिन सकिन्छ । मानिसले तबसम्म केही गर्न सक्दैनन् जबसम्म कि उनको मनमा कुनै संवेगको विचार उत्पन्न हुँदैन ।

मानिसको विचार संवेगले तत्काल स्वयं आफ्नो भौतिक समतुल्यमा परिवर्तित गर्न सुरु गर्दछ, चाहे त्यो विचार ऐच्छिक होस् या अनैच्छिक । ती विचार संवेग, जसलाई केवल संयोगबस ग्रहण गर्न सकिन्छ। ती विचार जुन अन्य मस्तिष्कबाट निस्किन्छन् ।

कसैको आर्थिक, व्यावसायीक, प्रोफेशनल या सामाजिक भाग्यको निर्धारण गर्न सक्दछ, ठीक त्यसै प्रकार जसप्रकार कि उनी विचार संवेग गर्दछन्, जसलाई पूर्ण इच्छा र सोचविचार गरेर जन्म दिन्छन्।

हामी यहाँ त्यस व्यक्तिका लागि अत्यन्त महत्त्वपूर्ण आधारशिला राखिरहेका छौं जो जान्दैनन् कि कोही मानिस ‘भाग्य’ भएका किन देखिन्छन् जबकि उनको बराबर या उनीभन्दा अधिक योग्यता, प्रशिक्षण, अनुभव र मानसिक क्षमताका व्यक्ति दुर्भाग्यको लहरमा किन डब्छन, उत्रिन्छन् ।

यस तथ्यलाई यस वक्तव्यले स्पष्ट गर्न सकिन्छ कि प्रत्येक व्यक्तिमा आफनो लाई पूर्ण रुपले नियन्त्रण गर्ने क्षमता हुन्छ र स्पष्ट रुपले यस द्वारा प्रत्येक व्यक्ति आफ्नो मस्तिष्कलाई ती घुसपैठ विचार संवेगका लागि खुल्ला राख्न सक्दछन् ।

दोस्रो मस्तिष्कबाट आइरहेको छ या फेरी उनी आफनो मस्तिष्कको ढोका बन्द राख्न सक्छन र केवल आफले और गरेको विचार संवेगलाई भित्र प्रवेश हुनका लागि अनमति दिन सक्छन्।

प्रकृतिले मानिसलाई केवल एक कुरामा पूर्ण नियन्त्रण दिएको छ, त्यो हो विचार । यो तथ्य जव यस तथ्यको साथ जोडिन्छ कि व्यक्ति जे पनि बनाउँदछन् त्यो विचारको रुपमा सुरु हुन्छन्, तव हामी त्यस सिद्धान्तको धेरै नजिक आउँदछौं, जसद्धारा डरलाई जित्न सकिन्छ ।

जब डरलाई जितिन्छ तब मानिस सफलताको शिखमा पुगेरै छोड्छ । उसका अरु अबरोधहरु सबै निस्कृय भएर जान्छन् ।