म अर्को मदन भण्डारी हुँ – प्रचण्ड

शुक्रबार, २ पौस २०७८

काठमाडौ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले तत्का लीन नेकपामा हुँदा आफूलाई एमालेका नेता कार्यकर्तानै पार्टीमा नयाँ” अर्को मदन भण्डा री भेटियो भनेर उत्साहित दावी गरेका छन्।

एमाले कार्यकर्ताले प्रचण्डमाथि ठूलो विश्वास गरेपछि केपी ओलीले प्रतिगामीहरुसँग मिलेर आफूविरुद्ध षड्यन्त्र गरेको उनको दावी छ। नेकपा माओवादी केन्द्र कर्णाली सम्पर्क समि ति”द्वारा आयोजित भेला तथा प्रशिक्षण

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू नेकपामा बलियो हुँदै गएपछि ओलीले प्रति क्रा न्तिकारीहरुसँग मिलेर षड्यन्त्र गरेको आरोप लगाए‘कमरेड तपाईँले पार्टी चलाएको देखियो, अर्को मदन भण्डारी भेटियो।

पार्टीमा हाम्रो यस्तो कमाण्ड देखेपछि ओली अत्तालि ए। अनि जालझेल सुरू गरे’, प्रचण्डले भने।उनले ओली सरकारलाई कुनै पनि हालत मा नि”रन्तरता दिन नहुने भन्दै काँग्रेसले सरका र ढाल्न तत्परता देखाएको र जसपाले पनि पार्टीमा छलफल गर्छु

भनेकाले केही दिनमै नयाँ सरकार गठन हुने विश्वास व्यक्त गरे। उनले विभिन्न पार्टीहरूसँ ग मोर्चा बनाएर ओली लाई विघटनतर्फ पुर्या उने चेतावनी समेत दिए।उन ले भने, ‘एमालको एउ टा पक्षसँग हाम्रो मोर्चा छदैछ।

हाम्रो पुरानो लभ छँदैछ। जसपासँग हाम्रो वेभलेन्थ मिल्ने भएकाले मोर्चा बन्नसक्छ। काँग्रेससँग कम्तिमा सरकार गठनमा सहकार्य र चुनावी तालमेल हुनसक्छ। अनि, ओली चौथो हुन्छन्

र विघटनतर्फ जान्छन्।’योगेश भट्टराईको, यस्तो प्रस्ताव, प्रचण्ड(माधब लगायत सबै कम्युनिष्ठ हरु पनि एमालेमा १नेकपा एमालेका सचि”व यो गेश भट्टराईले, चितवनमा सम्पन्न १०औं महा धिवेशनले पा”र्टीमा मत मात्रै नभएर मन पनि मिलाएको बताएका छन्।

बिहीबार काठमाडौंमा नेकपा एमाले ताप्लेजुङ ले आयो ज”ना गरेको शुभकामना कार्य”क्रमलाई सम्बोध”न गर्दै उनले पार्टी”मा सहमती खोज्दै म न मिलाउन सक्नु नै ठूलो उपलब्धि भएको बता ए।

‘यो महाधिवेशन ऐतिहासिक रह्यो, महाधि वेश नलाई एकता महाधिवेशनभन्दा पनि फरक पर्दैन किनकि यहाँ मतमात्रै नभएर कम्युनिष्ट विचार बोकेकाहरूको मन पनि मिलाइएको छ,’

उनले भने।अहिले पनि कम्यूनिष्ट पार्टी र कम्यूनिष्ट आन्दोलनहरू सानातिना समूहमा वि”भाजित रहेको उल्लेख गर्दै” अब जनताले नै संविधा”न बनाएको र यसमा सबैले स”हमति जनाएकाले सबै कम्युनिष्टहरू एक हुनुको वि कल्प नरहेको बताए।

‘सबै दलको स”हमतिमा संविधा”न बनेको छ, धेरै कम्यु निष्ट आन्दोल”न भए अब आन्दोल”न गर्ने समय स”किए काले समाज रु”पान्त”रणका लागि कम्युनिष्टहरू एक हु नुपर्छ, उनले भने। भट्टराईले कम्यूनि”ष्टमा सबैभन्दा ठूलो रइतिहा स बोकेको पा”र्टी एमाले भएकाले सबै तितर बितर भएका पा”र्टी एमालेमा समाहित हुनुपर्ने बताए।