उखुको न्यूनतम मूल्य तोकियो, यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय

बिहिबार, १९ पौस २०७५

काठमाडौं- सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ५ सय ३६ दशमलव ५६ रूपैयाँ तोकिएको बिहिबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।

यस्ता छन् मन्त्रिपरिषद्‍ बैठकका अन्य निर्णयहरू