प्रदेश १ मा ७५ पालिकाको नजिता आउदा काँग्रेसले ३८ एमाले र माओवादीले कति जिते ?
प्रदेश १ मा ७५ स्थानीय तहको परिणाम घोषणा भएको छ । जसअनुसार आधाभन्दा बढीमा काँग्रेसले जितेको छ । घोषित ७५ पालिकाको परिणाम अनुसार काँग्रेसले ३८ पालिकामा जित हासिल गरेको छ । एमालेले भने प्रदेश १ मा २१ मा जितेको छ ।
माओवादी केन्द्रले १२, नेकपा (एकीकृत समाजवादी)को १, जसपाले १ र स्वतन्त्रले २ पालिका जितेका छन् । प्रदेश १ का १३७ स्थानीय तह छन् । अन्य पालिकाको नतिजा आउने क्रम जारी छ । २०७४ सालमा काँग्रेसले प्रदेश १ मा ५४ स्थानीय तहमा जीत हासिल गरेको थियो भने नेकपा एमालेले ६९, माओवादीले ९, जसपाले २, राप्रपाले ३ पालिकामा जित निकालेको थियो ।
यस्तै काँग्रेसले हाल पालिकाको उपप्रमुखमा पनि उल्लेख्य वृद्धि गर्ने देखिएको छ । हालसम्म काँग्रेसले २५, एमालेले २५, माओवादीले १८, जसपाले २ र नेकपा (एकीकृत समाजवादी)ले ५ स्थानमा उपप्रमुख÷उपाध्यक्ष जितेको छ ।
१० राप्रसाद राई गाउँपालिका
अध्यक्ष थामबहादुर राई ९माओवादी०
उपाध्यक्ष वीरेन्द्र राई (काँग्रेस)
२० अरूण गाउँपालिका
अध्यक्ष शालिकराम खत्री (काँग्रेस)
उपाध्यक्ष : बिनिता ढकाल(काँग्रेस)
३० साल्पासिलिछो गाउँपालिका
अध्यक्ष :दौलथकुमार कुलुङ राई ९स्वतन्त्र०
उपाध्यक्ष : अस्मिता कुलुङ राई
(काँग्रेस)
४० आमचोक गाउँपालिका
अध्यक्ष : अशोक राई ९माओवादी०
उपाध्यक्ष : सीता राई ९माओवादी०
५० हतुवागढी गाउँपालिका
अध्यक्ष स् प्रेमकुमार राई ९एमाले०
उपाध्यक्ष : सुनिता राई ९माओवादी०
६० पौवादुङ्मा गाउँपालिका
अध्यक्ष : किरण राई ९एमाले०
उपाध्यक्ष : ज्योत्सना राई ९एमाले०
७० षडानन्द नगरपालिका
प्रमुख : सुरेन्द्रकुमार उदास ९एमाले०
उपप्रमुख स् प्रमिला राई ९माओवादी०
८० भोजपुर नगरपालिका
प्रमुख :कैलाशकुमार आले
(काँग्रेस)
उपप्रमुख : निर्मला शेर्पा ९एमाले०
९० टेम्केमैयुङ गाउँपालिका
अध्यक्ष स् सरोज बस्नेत
(काँग्रेस)
उपाध्यक्ष स् रमादेवी राई ९एमाले०
सोलुखुम्बु
१०० माप्य दूधकोशी गाउँपालिका
अध्यक्ष स् बुद्धिकिरण राई ९एमाले०
उपाध्यक्ष स् गौरव राई ९माओवादी०
११० महाकुलुङ गाउँपालिका
अध्यक्ष स् सूर्यबहादुर राई ९काँग्रेस०
उपाध्यक्ष स् विपना कुलुङ९काँग्रेस०
१२० सोताङ गाउँपालिका
अध्यक्ष स् खिलराज बस्नेत ९काँग्रेस०
उपाध्यक्ष स् अञ्जु नाछिरिङ राई ९काँग्रेस०
१३० थुलुङ दूधकोशी गाउँपालिका
अध्यक्ष स् असिम राई ९माओवादी०
उपाध्यक्ष स् सविता राई ९माओवादी०
१४० लिखुपिके गाउँपालिका
अध्यक्ष स् मिनादेवी कार्की ९काँग्रेस०
उपाध्यक्ष स् डावाङ लाक्पा शेर्पा ९काँग्रेस०
१५० खुम्वु पासाङल्हामु गाउँपालिका
अध्यक्ष स् मिङ्मा छिरी शेर्पा ९एमाले०
उपाध्यक्ष स् टासी ल्हामु शेर्पा ९एमाले०
१६० नेचा सल्यान गाउँपालिका
अध्यक्ष स् धनजन राई ९काँग्रेस०
उपाध्यक्ष स् बिना राई ९काँग्रेस०
तेह्रथुम
१७० म्याङलुङ नगरपालिका
मेयरः सञ्जयकुमार तुम्बाहाङफे ९एमाले०
उपमेयरः जमुनादेवी सुवेदी ९एमाले०
१८० फेदाप गाउँपालिका
अध्यक्ष स् केशवप्रसाद भेटवाल ९काँग्रेस०
उपाध्यक्ष स् सुनिता पाहिम ९माओवादी०
१९० आठराई गाउँपालिका
अध्यक्ष स् दिलकुमार पाहिम ९काँग्रेस०
उपाध्यक्ष स् बलिराज इङ्नाम ९माओवादी०
२०० छथर गाउँपालिका
अध्यक्ष स् सन्तवीर लिम्बु ९एमाले०
उपाध्यक्ष स् टेकराज लिम्बु ९एमाले०
२१०मेन्छ्यायेम गाउँपालिका
अध्यक्ष स् यादवबहादुर खापुङ ९एमाले०
उपाध्यक्ष स् गितादेवी तिम्सिना ९काँग्रेस०
२२० लालीगुराँस नगरपालिका
मेयरः अर्जुन माबोहाङ ९काँग्रेस०
उपमेयरः जमुना मगर कार्की९काँग्रेस०
खोटाङ
२३० ऐसेलुखर्क गाउँपालिका
अध्यक्ष स् गिरेन्द्रबहादुर राई ९एमाले०
उपाध्यक्ष स् राजेशकुमार भण्डारी ९काँग्रेस०
२४० केपिलासगढी गाउँपालिका
अध्यक्ष स् समिर राई ९काँग्रेस०
उपाध्यक्ष स् गुरुराज राई ९जसपा०
२५ ० बराहापोखरी गाउँपालिका
अध्यक्ष ः शालिकराम बन्जरा ९काँग्रेस०
उपाध्यक्ष स् भुवलराज राई ९एकीकृत समाजवादी०
२६० जन्तेढुङ्गा गाउँपालिका
अध्यक्ष स् अरूणादेवी राई ९माओवादी०
उपाध्यक्ष स् खेमबहादुर खड्का ९काँग्रेस०
२७० साकेला गाउँपालिका
अध्यक्ष स् रविप्रकाश राई ९काँग्रेस०
उपाध्यक्ष स् बिर्सिका राई ९माओवादी०
२८० रावावेशी गाउँपालिका
अध्यक्ष स् फटिककुमार श्रेष्ठ ९काँग्रेस०
उपाध्यक्ष स् कौशिलाकुमारी गुरुङ ९एमाले०
२९० खोटेहाङ गाउँपालिका
अध्यक्ष स् उदिनबहादुर राई ९माओवादी०
उपाध्यक्ष रुपेश राई ९काँग्रेस०
३०० दिप्रुङ चुईचुम्मा गाउँपालिका
अध्यक्ष स् लोकेन्द्र राई ९एमाले०
उपाध्यक्ष स् अरुणा थापा ९एमाले०
धनकुटा
३१० चौबिसे गाउँपालिका
अध्यक्ष स् राजकुमार लिम्बू ९एमाले०
उपाध्यक्ष स् टंकमाया पाङमी ९एमाले०
३२० सागुरीगढी गाउँपालिका
अध्यक्ष स् जितेन्द्र राई ९काँग्रेस०
उपाध्यक्ष स् मुना राई ९एमाले०
३३० छथर जोरपाटी
अध्यक्ष स् छत्रबहादुर लिम्बु ९काँग्रेस०
उपाध्यक्ष स् गीता गुरुङ ९माओवादी०
३४० पाख्रिबास नगरपालिका
मेयरः ज्ञानबहादुर गुरुङ ९काँग्रेस०
उपमेयरः नम्रता गौतम ९एमाले०
३५० धनकुटा नगरपालिका
मेयरः चिन्तन तामाङ९एमाले०
उपमेयरः भीमादेवी खनाल ९एमाले०
३६० महालक्ष्मी नगरपालिका
मेयरः ध्रसवराज राया ९काँग्रेस०
उपमेयरः मन्जुकुमारी कार्की ९एमाले०
उदयपुर
३७० लिम्चुङबुङ गाउँपालिका
अध्यक्ष स् मेजरकुमार राई ९माओवादी०
उपाध्यक्ष स् पुष्पलाल राई ९काँग्रेस०
३८० ताप्ली गाउँपालिका
अध्यक्ष स् ढुंगराज विश्वकर्मा ९माओवादी०
उपाध्यक्ष स् धनमाया मगर ९काँग्रेस०
३९० उदयपुरगढी गाउँपालिका
अध्यक्ष स् मानबहादुर क्याप्छाकी मगर ९एकीकृत समाजवादी०
उपाध्यक्ष स् जीतबहादुर खड्का ९काँग्रेस०
४०० रौतामाई गाउँपालिका
अध्यक्ष स् विरेन्द्रकुमार मगर९माओवादी०
उपाध्यक्ष स् भूपिन्द्रबहादुर थापा ९काँग्रेस०
ताप्लेजुङ
४१०मेरिङदेन गाउँपालिका
अध्यक्ष स् युक हाङविर हाङ्गाम ९काँग्रेस०
उपाध्यक्ष स् दुर्गाप्रसाद चोङबाङ ९एकीकृत समाजवादी०
४२० फक्ताङलुङ गाउँपालिका
अध्यक्ष स् राजन लिम्बू९माओवादी०
उपाध्यक्ष स् रबिन साम्रा लिम्बू ९काँग्रेस०
४३० मैवाखोला गाउँपालिका
अध्यक्ष स् विजयप्रकाश वनेम९माओवादी०
उपाध्यक्ष स् कमलकुमारी लिम्बू ९काँग्रेस०
४४० मिक्वाखोला गाउँपालिका
अध्यक्ष स् भक्तबहादुर कार्की ९काँग्रेस०
उपाध्यक्ष स् डण्डु शेर्पा ९माओवादी०
४५० सिदिङ्वा गाउँपालिका
अध्यक्ष स् मानबहादुर राई ९एमाले०
उपाध्यक्ष स् कृष्णकुमारी कडरिया ९माओवादी०
४६० फुङलिङ नगरपालिका
मेयरः अमिर मादेन ९काँग्रेस०
उपमेयरः भीमादेवी ओझा ९एमाले०
४७० आठराई त्रिवेणी गाउँपालिका
अध्यक्ष स् दिपेन्द्र पोमु ९एमाले०
उपाध्यक्ष स् शान्ताकुमारी आङबुहाङ ९एमाले०
४८० सिरिजंघा गाउँपालिका
अध्यक्ष स् लालकृष्ण चौहान ९काँग्रेस०
उपाध्यक्ष स् चित्रकुमार लिम्बू ९माओवादी०
४९० पाथिभरा याङवरक गाउँपालिका
अध्यक्ष स् केशरकुमार सुब्बा ९एमाले०
उपाध्यक्ष स् रनमाया गुरुङ ९एमाले०
ओखलढुंगा
५०० चिसंखुगढी गाउँपालिका
अध्यक्ष स् निशान्त शर्मा ९माओवादी०
उपाध्यक्ष स् सन्तोषबाबु थापा ९काँग्रेस०
५१०मानेभञ्ज्याङ गाउँपालिका
अध्यक्ष स् ज्ञानेन्द्र रुम्दाली ९स्वतन्त्र०
उपाध्यक्ष स् आश्रचन राई ९काँग्रेस०
५२० चम्पादेवी गाउँपालिका
अध्यक्ष स् नवराज केसी९काँग्रेस०
उपाध्यक्ष स् दिलमाया मगर ९एमाले०
५३० मोलुङ गाउँपालिका
अध्यक्ष स् उत्तम राई ९एमाले०
उपाध्यक्ष स् उर्मिला खतिवडा ९एमाले०
५४० खिजिदेम्बा गाउँपालिका
अध्यक्ष स् गम्बु शेर्पा ९जसपा०
उपाध्यक्ष स् सुशिला तामाङ ९काँग्रेस०
५५० सिद्धिचरण नगरपालिका
मेयरः तेजन खनाल ९काँग्रेस०
उपमेयरः केदारबाबु बस्नेत ९एमाले०
संखुवासभा
५६० खाँदवारी नगरपालिका
मेयरः महेश थपलिया ९काँग्रेस०
उपमेयरः महेश्वरा श्रेष्ठ ९एमाले०
५७० सभापोखरी गाउँपालिका
अध्यक्ष स् भीमबहादुर लिम्बू ९काँग्रेस०
उपाध्यक्ष स् लक्ष्मी चापागाईं ९एकीकृत समाजवादी०
५८० सिलिचोङ गाउँपालिका
अध्यक्ष स् भूपाल राई ९काँग्रेस०
उपाध्यक्ष स् देविता राई ९काँग्रेस०
५९०मकालु गाउँपालिका
अध्यक्ष स् वाङ्दिछिरिङ शेर्पा ९काँग्रेस०
उपाध्यक्ष स् मनकला राई९माओवादी०
६००धर्मदेवी नगरपालिका
मेयरः उदयचन्द्र पौडेल ९एमाले०
उपमेयरः तारा महत ९काँग्रेस०
६१० मादी नगरपालिका
मेयरः जीवन लिङ्थेप ९एमाले०
उपमेयरः सुनितादेवी भट्टराई ९एमाले०
६२० पाँचखपन नगरपालिका
मेयरः विपिन राई ९काँग्रेस०
उपमेयरः सुमुना श्रेष्ठ ९एकीकृत समाजवादी०
६३० भोटखोला गाउँपालिका
अध्यक्ष स् वाङ्छेदर लामा ९एमाले०
उपाध्यक्ष स् सहाना लामा ९एमाले०
६४० चिचिला गाउँपालिका
अध्यक्ष स् पासाङ नोर्बु शेर्पा ९काँग्रेस०
उपाध्यक्ष स् मनकला राई ९काँग्रेस०
६५० चैनपुर नगरपालिका
मेयरः कृष्णकुमार तामाङ ९एमाले०
उपमेयरः एलिना श्रेष्ठ ९एमाले०
इलाम
६६० माङसेबुङ गाउँपालिका
अध्यक्ष स् हेमन्त राई ९एमाले०
उपाध्यक्ष स् विनोदकुमार नेम्बाङ ९जसपा०
६७० सन्दकपुर गाउँपालिका
अध्यक्ष स् तुलाराम गु्रुङ९काँग्रेस०
उपाध्यक्ष स् हरिबहादुर लुंगेली ९एकीकृत समाजवादी०
६८० चुलाचुली गाउँपालिका
अध्यक्ष स् राजेन्द्र केरुङ ९काँग्रेस०
उपाध्यक्ष स् दिलकुमारी लिम्बू ९एमाले०
पाँचथर
६९० कुम्मायक गाउँपालिका
अध्यक्ष स् बमप्रसाद लावती ९काँग्रेस०
उपाध्यक्ष स् महेन्द्रबहादुर खड्का ९माओवादी०
७०० फालेलुङ गाउँपालिका
अध्यक्ष स् वीरबिक्रम थाम्सुहाङ ९काँग्रेस०
उपाध्यक्ष स् महेन्द्रहाङ जबेगु ९माओवादी०
७१० हिलिहाङ गाउँपालिका
अध्यक्ष स् समरबहादुर अधिकारी ९काँग्रेस०
उपाध्यक्ष स् सुमित्रा उप्रेती सेढाइँ९एमाले०
७२० फाल्गुनन्द गाउँपालिका
अध्यक्ष स् वृजहाङ आङदेम्बे ९काँग्रेस०
उपाध्यक्ष स् ठाकुरसिंह नेम्वाङ ९माओवादी०
७३० मिक्लाजुङ गाउँपालिका
अध्यक्ष स् अमरराज माखिम ९माओवादी०
उपाध्यक्ष स् सन्तकुमार शेर्मा ९काँग्रेस०
७४० तुम्बेवा गाउँपालिका
अध्यक्ष स् बाबुराम खड्का ९काँग्रेस०
उपाध्यक्ष स् खड्गसुन्दर सम्बाहाम्फे ९माओवादी०
मोरङ
७५० मिक्लाजुङ गाउँपालिका
अध्यक्ष स् बबिकुमार राई ९काँग्रेस०
उपाध्यक्ष स् दिनेश पौडेल ९माओवादी०