६९३ पालिकाको नतिजा सार्वजनिक, कहाँ कसले जित्यो ? (सूचीसहित)

आइतबार, ८ जेष्ठ २०७९

काठमाडौँ – बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अन्तिम मत परिणाम आउने क्रम जारी छ।

हालसम्म ७५३ पालिकामध्ये ६९३ पालिकाको अन्तिम मत परिणाम आइसकेको छ। तालिकामा हेर्नुहोस् कुन पालिकामा कसले जित्यो ?