वालेनको पछिपछि सिर्जना, घटाइन् मतान्तर

आइतबार, ८ जेष्ठ २०७९

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन साहले फराकिलो अग्रतालाई कायमै राखेका छन् यता नेपाली कांग्रेसकी मेयर पदकी उमेदवार सिर्जना सिंहले भने नेपपा एमालेका उमेदवार केशब स्थापितलाई उछिन्दै वालें शाह  पछि दोस्रो स्थान बनाउन सफल भएकी छिन्  ।

१ लाख १६ हजार ८८५ मत गणना हुँदा साह नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १७४२४ मतले अगाडि छन् । साहले ४१ हजार २७९ मत ल्याउँदा सिंहले २३ हजार ८५५ मत ल्याएकी छन् ।

नेकपा एमालेका केशव स्थापितले भने २३ हजार २४ मत ल्याएका छन् । स्थापित सिंहभन्दा ८३१ मतले पछि परेका छन् ।