काठमाडौंमा ठूलो भूकम्पकाे धक्का

शनिबार, २१ साउन २०७९

काठमाडौं – काठमाडौंमा भूकम्पको ठूलो धक्का महशुस भएको छ । शनिबार विहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो ।