भोली सार्वजनिक बिदा
काठमाडौं—ऋषि पन्चमी, हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वको अवसरमा गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले बिहीवार सार्वजनिक बिदा दिएको छ ।
गाउँ कार्यपालिकाले बिहीवार (भदौ १६ गते) गाउँपालिका भित्रका सम्पूर्ण कार्यालयहरू, वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था र सार्वजनिक संघ संस्थाहरूमा विदा दिने निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा