नेता
नेता
यिनिहरु घटनाकार हुन
हामी पात्र
घटना अनुसारका पात्रहरु निर्धारण गर्छन
पात्र निर्धारणमा
पात्र चयनमा
घटनाकारको प्रिय नजिककोले
पात्रले राम्रो भुमिका पाउछ
र तिनिहरु
पुन घटनाकार हुन सक्छन
र बाक़ी पात्रहरु
कोही सहिद हुन्छन
कोही आजिवन जेल जान्छन
कोही निर्वासित हुन्छन
कोही अंग भंग हुन्छन
र
कुनै समय
एकाएक पात्रहरु
घटनाकारले जन्माउछ्न र
घटनामा भित्य्राउछन
र भइरहेका पात्रहरु विस्थापित गरेर
नयाँ पात्रले त्यो स्थानमा भुमिका पाउछ
आखिर
घटना घटाउने
घटनाकारहरुमा पात्रहरु
स्थापित गर्ने
विस्थापित गर्ने शक्ति त रहन्छ
त्यही भएर नेता।