पूर्वविद्यार्थी नेता महर पराजित, बझाङबाट भानुभक्त जोशी सान्दार जित
बझाङ – पूर्व विद्यार्थी नेता ऐन महर बझाङबाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी महर पराजित भएका हुन् ।
उनले २८ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी महरले २७ हजार १४५ मत पाएका छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा