धनकुटामा कांग्रेसलाइ हराउँदै एमालेका राजेन्द्र राई विजयी
काठमाडौँ – धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन् । कांग्रेसका सुनिलबहादुर थापालाई पराजित गर्दै राई निर्वाचित भएका हुन्। राजेन्द्रले ३००९६ मत प्राप्त गर्दा थापा २८७०३ मतमा भन्दा लेराउन सकेनन ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा