प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी १ बाट नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी

शुक्रबार, ९ मंसिर २०७९

काठमाडौं— गुल्मी १ बाट नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी हुनुभएको छ । एक हजार भन्दा बढी मतले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै भण्डारी विजयी हुनुभएको हो ।