रुपन्देही ३ बाट गृहमन्त्री खाँणलाई पराजित गर्दै दीपक बोहोरा विजयी
काठमाडौँ – रुपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित भएका छन् ।
गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् ।बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा