माओवादी केन्द्रले गर्यो ४३ समानुपातिक सांसदको नामावली सार्वजनिक

मंगलबार, २७ मंसिर २०७९

काठमाडौँ – नेकपा माओवादी केन्द्रका प्रदेश तथा प्रतिनिधिसभातर्फ समानुपातिकबाट ४३ सांसदको नामावली सार्वजनिक गरेको छ । माओवादीले निर्वाचन आयोगमा प्रतिनिधिसभाका १४ सहित प्रदेशतर्फका समानुपातिकको सूची बुझाउदै ४३ जना समानुपातिक सांसदको नामावली सार्वजनिक गरेको हो ।

जसअनुसार संघमा माओवादीका १४ प्रतिनिधिसभा सदस्य रहेका छन् भने प्रदेशसभातर्फ प्रदेश १ मा ४, मधेसमा ४, बागमतीमा ७, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ३ समानुपातिक सदस्य रहेका छन् । यस्तै गण्डकीमा ३ र लुम्बिनीमा ४ समानुपातिक सांसद रहेका छन् ।
सांसदहरुको सूची यसप्रकार छः