लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन
काठमाडौं— लोसपाको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन्।
पार्टीको बैठकले अध्यक्ष ठाकुरलाई दलको नेतामा सर्वसम्मत गरेको हो। उक्त बैठकमा ठाकुरसहित शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, राम प्रकाश चौधरीको उपस्थिति रहेको थियो। प्रतिनिधि सभा निर्वाचनमा लोसपाले चार सिट ल्याएको थियो।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा