जसपाको राजनीतिक समिति बैठक आज बस्दै
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समिति बैठक आज बस्दै छ ।
सरकारमा सहभागिता जनाउने, न्यूनतम साझा नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल गर्ने कार्यसूची सार्वजनिक भएको छ ।
यस्तै राजनीतिक दलहरूसँगको एकता, सहकार्य र गठबन्धन सम्बन्धी वार्ताका लागि समिति गठन गर्ने तयारी पनि जसपाले गरेको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा