अर्थमन्त्री पौडेल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
काठमाडौं— अर्थमन्त्री विष्णु पौडेल र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच भेटवार्ता भएको छ । उनिहरुको भेट शुक्रबार सिंहदरबारमा भएको हो । भेटवार्तामा उनिहरु बिच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको जनाइएको छ।
छलफलका क्रममा अर्थमन्त्री पौडेल र अमेरिकी राजदूत थम्पसनबीच एमसीसी परियोजनाबारे पनि कुराकानी भएको बताइएको छ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा