किन पुगे प्रधानमन्त्री प्रचण्ड नारायणहिटी दरबार यस्तो छ खास कारण ?
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नारायणहिटी दरबार पुगेका छन्। नारायणहिटी दरबारस्थित अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय परिसरमा बुधवार नेपाली सेनाद्वारा आयोजित प्रदर्शनीको अवलोकन गर्न प्रचण्ड नारायणहिटी पुगेका हुन्।
उनले नारायणहिटी दरबारस्थित अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय परिसरमा बुधवार नेपाली सेनाद्वारा आयोजित प्रदर्शनीको अवलोकन गरेका छन्।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विशिष्ट व्यक्तिहरुको सुरक्षामा अपनाइने सुरक्षा व्यवस्था, सामग्री र सुरक्षामा अपनाइने अन्य तरिकाहरुको अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।