मगर दिवसको अवसरमा आज सार्वजनिक विदा
फागुन १५ स्याङ्जा – बुधबार ३७ औँ मगर दिवस मनाईंदैछ । मगर दिवसको अवसरमा स्याङ्जाको गल्याङ नगरपालिकाले बुधबार नगरपालिकामा सार्वजनिक बिदा दिएको छ ।
मंगलबार बसेको नगरको बैठकले मगर दिवसको अवसरमा बुधबार गल्याङ नगरपालिकाभित्र सार्वजनिक बिदा दिइएको नगर प्रमुख भुपराज अधिकारी द्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा