कांग्रेसद्वारा राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय
\काठमाडौं— नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ ।
माओवादीविरुद्ध कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरे संगै राष्ट्रियसभा उपाध्यक्ष निर्विरोध हुने सम्भावना बढेको छ ।
आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा