फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं – दुई हप्ताअघि भारतले नेपाललाई पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ सूची पठाएको भारतले फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।
भारतले नेपाल आयल निगमलाई पठाएको पत्रअनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १.१७ रुपैयाँ, डिजल साढे ६ रुपैयाँ र हवाई इन्धन ३.८८ रुपैयाँले घटेर आएको हो।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ रहेको छ।