मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् निर्णयः

मंगलबार, १६ फाल्गुन २०७९

काठमाडौं— सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेकी हुन्।

यस्ता छन् निर्णयः