चिनियाँ राजदूत र बालेन बिच भेटवार्ता

बिहिबार, २५ फाल्गुन २०७९

काठमाडौं— नेपालका लागि चिनियाँ राजदूत छन् सोङले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बिच भेटवार्ता भएको छ।

राजदूत सोङले आज महानगरको कार्यालमा रहेको मेयरको कार्यकक्षमा पुगेर भेटवार्ता गरेका हुन् । सो क्रममा उनीहरुले सहरी विकासको सहकार्यबारे छलफल गरेको बताईएको छ । यसअघि अमेरिकी राजदूतले पनि मेयर साहसँग भेटवार्ता गरेका थिए ।