प्रसाईद्वारा नेपाल बन्दको कार्यक्रम फिर्ता गरेको घोषणा
काठमाडौं— दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान– २०७९ ले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता भएको छ ।
महाअभियानले शुक्रबार अर्थात चैत २४ गते नेपालको आह्वान गरेको थियो । प्रसाईद्वारा जारी विज्ञप्तिमा हाल चलिरहेको एसईई परीक्षालाई ध्यानमा राख्दै बन्द फिर्ता लिइएको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा