प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।
उनलाई प्रधानमन्त्री प्रचण्डले सोमबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको पूर्वअध्यक्ष हुन्। यसअघि उनी २०७३ सालमा पनि प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार थिए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा