क्षेत्रनम्बर २ बारा मा उपेन्द्र यादवले १० हजार मत कटाए
काठमाडौं – क्षेत्रनम्बर २ बारा मा उपेन्द्र यादवले १० हजार मत कटाएका छन् ।
समाजवादीका अध्यक्षसमेत रहेका यादवले १० हजार ३२७ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई जनमतका शिवचन्द्र कुशवाहाले ६८१२ मतका साथ पछ्याएका छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा