रास्वपाले लियो सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठक बस्नुअघि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै प्रचण्डलाई भेटेका थिए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा