राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त
काठमाडौं— संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त भएका छन् ।
संघीय संसद् सचिवालय सहसचिवमा कार्यरत डा. अर्याल राष्ट्रियसभा सचिवमा नियुक्त भएका हुन् । उनलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले सचिव पदमा नियुक्त गरेका हुन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा