सशस्त्र प्रहरीका ८३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा को कहाँ परे ? (हेर्नुस् सुचिसहित)

शुक्रबार, ८ भाद्र २०७५

भदौ ८, काठमाडौं – सशस्त्र प्रहरी वल प्रधान कार्यालय हलचोकले शुक्रबार ८३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रशासनतर्फका ७४ तथा प्राविधिक तर्फका नौजना गरी ८३ एसपीको सरुवा भएको हो।

हेर्नुस् सुचि