सैनिक कल्याणकारी कोषमा रोजगारीको अवसर

बिहिबार, १४ चैत्र २०७५

चैत्र १४ काठमाडौं- सैनिक कल्याणकारी कोषले विभिन्न निकायमा रिक्त रहेका पदका लागि कर्मचारी माग गरेको छ ।

कोषले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी कोषले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

कोषले महाशाखा, अस्पताल र विद्यालयका लागि कर्मचारी माग गरेको छ ।

विस्तृत विवरणका लागि कोषले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,