एमाले संसदीय दलको बैठक बानेश्वरस्थित संसदीय दलको कार्यालयमा जारी
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।
बिहीबारबाटै संसदको चालु अधिवेशन अन्त्य हुदैछ । संसदको अधिवेशन सुरु र अन्त्य हुँदा एमालेले दलको बैठक नियमित बोलाउने गर्दछ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा